तनहुँ-१ मा स्वर्णिम वाग्लेकाे सुरुवाती अग्रता

डिसी नेपाल
११ वैशाख २०८० ४:१५
9.8k
Shares

काठमाडाैं। तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले सुरुवाती अग्रता लिएका छन्।

३२१६ मत गन्दा रास्वपाका वाग्लेले अग्रता हासिल गरिरहेका छन्। उनले २७६७ मत प्राप्त गरेका छन्।

उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२८५ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले ८२० मत पाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *