काठमाडौंबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल, अवतरण गर्ने तयारी
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ।
१६२ जना यात्रु बोकेको फ्लाई दुबईको विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो।
उडेको केहिबेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको विमानस्थलका एक कर्मचारीले बताएका छन्।
थप विवरण केहिबेरमा…
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment