एसिसी प्रिमियम कप : आज कुवेत-सिंगापुर तथा कतार- मलेसिया भिड्दै
काठमाडौँ। एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित खेल मैदानमा कुबेत र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा कतार र मलेसियाका बीचमा प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।
मुलपानी क्रिकेट मैदानमा लगातार वर्षाको कारण खेल हुन नसकेपछि नेपाल र साउदी अरब दुबै टोलीले १ –१ अंक बाँडेका थिए भने पानी परेका कारण हङकङ र बहराइनबीचको खेल रद्द हुन पुगेको थियो। उनीहरुले पनि १–१ अंक बाँडेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment