प्रिमियम लिगः फुलहमलाई हराउँदै एस्टन भिल्ला बिजयी

डिसी नेपाल
१३ वैशाख २०८० ८:०४
144
Shares

काठमाडौं। एस्टन भिल्लाले फुलहमलाई १-० ले पराजित गरेको छ। इंग्लिस प्रिमियर लिगको जारी खेलमा भिल्लाले फुलहमलाई १-० ले पराजित गरेको हो।

पहिलो हाफको २१औं मिनेटमा भिल्लाका टेरोन मिङ्सले गरेको गोल नै निर्णायक बन्न पुग्यो।

अन्ततः दुवै पक्षवाट कुनै गोल हुन नसक्दा खेल १-० को अवस्थामा टुंगियो। यस जितसँगै भिल्ला ३३ खेलबाट ५४ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ भने पराजित फुलहम ३२ खेलबाट ४५ अंक जोडेर नवौं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.