प्रिमियम लिगः लिड्स र लेस्टर सिटी बराबरीमा टुंगिए, बाँडे अंक

डिसी नेपाल
१३ वैशाख २०८० ८:०६
104
Shares

काठमाडौं। लिड्स युनाइटेड र लेस्टर सिटीले बराबरी खेल खेलेका छन्। इंगलिस प्रिमियम लिगको जारी खेलमा लिड्स र लेस्टर सिटीले १-१ को बराबरी खेल खेलेर अंक बाँडेका छन्।

लिड्सका लुइस सिनिसटेराले सुरूवाती गाेल गरेर १-० काे अगता दिलाएका थिए तर लेस्टरका जेमी भार्डीले गोल फर्काए पछि खेल बराबरीमा टुंगिन पुग्याे।

यस बराबरीसँगै १६औं स्थानमा रहेको लिड्सको ३३ खेलबाट ३० अंक बटुलेको छ भने समान खेलबाटै २९ अंक जोडेको लेस्टर १७औं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.