एसीसी प्रिमियर कप फाइनलः नेपाललाई दाेस्राे सफलता
काठमाडाैं। एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले युएईको दोस्रो विकेट लिएको छ।
करण केसीले युएईका वृत्य अरिवन्दलाई विकेटकिपर आसिफ शेखबाट ८ रनमा क्याच गराएका छन्। युएईले ४.५ ओभरमा २ विकेट गुमाउँदा २८ रन जोडेको छ। धेरै रन बनाउने खेलाडी समेत रहेका वृत्य ९ बलमा ८ रन बनाएर आउट भए।
पहिलो विकेट लिने क्रममा आफ्नो दोस्रो स्पेल बलिङमा आएका सोमपाल कामीले ओपनर मोहमद वासिमलाई आउट गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment