स्पेनिस ला लिगा: रियललाई पराजित गर्दै एट्लेटिको दोस्रो स्थानमा उक्लियो
काठमाडाैं। स्पेनिस ला लिगाको दोस्रो स्थानमा एट्लेटिको मड्रिडले जीत हासिल गरेको छ। सिभिटास मेट्रोपोलिटानोमा भएको खेलमा रियल म्याड्रिडलाई पराजित गर्दै एट्लेटिकोले दोस्रो स्थानमासमेत उक्लन सफल भएको हो।
एटलेटिकोले घरेलु मैदानमा म्याड्रिडलाई ५-१ को बिशाल अन्तरले पराजय गर्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो। बुधबार राति भएको खेलको दोस्रो मिनेटमा नै ग्रिजम्यानले गोलवाट एटलेटिकोले सुरुवाती अग्रता लिएको थियो, उनैले ग्रिजम्यानले २७औं मिनेटमा ग्रिजमनले व्यक्तिगत र टोलीका लागि दोस्रो गोलवाट एट्लेटिकोले पहिलो हाफमा नै आफनो अग्रता दोब्बर पार्न सफल भयो।
दोस्रो हाफको सुरुवाती अर्थात ४९औं मिनेटमा अल्भारो मोराटाले थप गोल गरेपछि एट्लेटिको अन्तर बढाउँदै खेलको स्थिति ३-० मा पुरयाउन सफल भयो। र, ५७औं मिनेटमा यान्निक कारास्कोले पेनाल्टीमार्फत गोल गरेपछि म्याड्रिड भने गोलरहित अवस्थमा रहँदै ४-० ले पछि पर्न गयो।
तर, ७२औं मिनेटमा म्याड्रिडका एन्थोनी लोजानोले गोल गर्दै खेललाई ४-१ को स्थितिमा फर्काउन सफल भए। तर, त्यसको एक मिनेटपछि नै मोलिनाले गोल गर्दै एट्लेटिकोलाई ५-१ को स्थितिमा अगाडि बढाए। त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र खेल ५-१ को बिशाल अन्तरले एटलेटिकोले जीत हासिल गर्न सफल भयो।
यस जितसँगै एट्लेटिकोले ३३ खेलबाट ६९ अंक बटुल्न सफल भएको छ भने समान खेलबाटै रियलको ६८ अंक छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment