नेपाल नागरिक उड्डयन प्राधिकरणले खुलायो १ सय भन्दा बढी पदमा जागिर

डिसी नेपाल
२९ वैशाख २०८० ७:१९
2.7k
Shares

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुलेको छ।

प्राधिकरणमा आर्थिक बर्ष २०७९८०को असार मसान्तसम्म रिक्त हुन आउने निम्न पदमहरुमा खुल्ला प्रतियोगितात्मक परिक्षाद्वारा पद पूर्ति गर्न लोकसेवा आयोगवाट सहमअति प्राप्त भए अनुसार सो जागिर खुलाइएको हो। प्राधिकरणका अनुसार प्रबन्धक देखि सहयाकसम्म गरी १ सय भन्दा बढी पदमा जागिर खुलेको हो।

आजको २१ दिन भित्रमा उल्लेखित पदहरुमा आवेदन दिन सकिने प्राधिकरणले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *