इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड विजयी

डिसी नेपाल
३१ वैशाख २०८० ७:०९
1.3k
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ।

म्यानचेस्टर युनाइटेडले वुल्भर ह्याम्पटन (वुल्भ्स) लाई २-० गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो।

शनिबार राति भएको खेलेको पहिलो हाफको ३२ औं मिनेटमा एन्थोनी मार्सिएल गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफको अतरिक्त समयमा एलेक्जेन्ड्रो ग्रान्चोले गोल गरे पछि युनाइटेडले २-० को जित निकालेको हो।

यो जीतसँग ६६ अंकका साथ युनाईटेड चौथो स्थानमा छ भने पराजितवुल्भ्स भने ४० अंकका साथ १३ औं स्थानमा छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *