नागरिक लगानी कोषको लाभांश घोषणा

डिसी नेपाल
३१ वैशाख २०८० ११:३३
332
Shares

काठमाडौँ। नागरिक लगानी कोषले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।  साथै, बोनसमा लाग्ने कर तिर्नको लागि १.३१५८ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

प्रस्तावित लाभांशमा अर्थ मन्त्रालयका सहमतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने कम्पनीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *