प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो
काठमाडौँ। प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ।
बुधबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.०९ अंकले घटेर १८२१.५३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।
१६४ कित्ता सेयर किनबेच हुँदा ३७ हजार ९९२ रुपैयाँ बराबरको कारोबारको भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment