संसद भवनमा एमाले संसदीय दलको बैठक सुरु
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ।
सरकारले हिजो प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा पार्टीको धारणा बनाउन लागि संसदीय दलको बैठक बोलाएको हो ।
संघीय संसद भवनको ल्होत्से हलमा सुरु हुन लागेको बैठकलाई संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।
प्रमुख सचेतक महेश बर्ताैलाका अनुसार बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। साे नीति तथा कार्यक्रममाथी भाेली देखी संसदमा छलफल हुदैँछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment