सरकारको नीति तथा कार्यक्रम गन्तव्यहीन भएको एमाले अध्यक्ष ओलीको टिप्पणी

डिसी नेपाल
७ जेठ २०८० १२:३२
32
Shares

काठमाडौं । सरकारले पेश गरेको नीति तथा कार्यक्रम गन्तब्य विहीन भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् ।

सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि एमाले अध्यक्ष ओलीले आज संसदमा यस्तो बताएका हुन्।

उनले सरकारको नीति तथा कार्यक्रमको आधार स्तम्भ पहिल्याउन नसकेको बताए । उनले भने, ‘नीति तथा कार्यक्रमको आधार स्तम्भ पहिल्याउन कोसीस गरे । यो कुन गन्तव्यका लागि आएको छ । ठम्याउन सकिन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.