संसदमा ओलीको प्रश्न- कालापानी क्षेत्रको अवस्था के छ ? सीमा सुरक्षित नै छ ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिपिम्पयाधुराको अवस्थाबारे सरकारसँग जवाफ मागेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशको सीमा सुरक्षाको अवस्थासहित कालापानीका बारेमा जानकारी मागेका हुन् ।
‘कालापानी क्षेत्रको अवस्था के छ ? सीमा सुरक्षित नै छ ?’, उनले प्रश्न गरे ।
यस्तै उनले सरकारले पेश गरेको नीति तथा कार्यक्रम गन्तब्य विहीन भएको टिप्पणी गरेका छन् । सरकारको नीति तथा कार्यक्रमको आधार स्तम्भ पहिल्याउन नसकेको उनले बताए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment