मन्त्रिपरिषदबाट बजेट स्वीकृत
काठमाडौं। मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण औपचारिक रुपमा स्वीकृत गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको बैठकले जेष्ठ १७ देखि २० गतेसम्म हुने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण औपचारिक रुपमा स्वीकृत गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए।
बैठकले प्रधानमन्त्रीसंग भारत भ्रमणमा जाने टोलीको समेत स्वीकृत गरेको उनले बताए । प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा भौतिक पूर्वाधार, ऊर्जा, परराष्ट्रसहित पाँचमन्त्रीले भाग लिने शर्माले जानकारी दिए।
त्यस्तै मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक बर्षको बजेट पारित गरेको छ ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment