सुनवाई समितिको पहिलो बैठक बस्दै

डिसी नेपाल
१६ जेठ २०८० ६:३३
32
Shares

काठमाडौं। संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज बस्दैछ। संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्न लागेको हो। बैठक बिहान ८ बजे बस्नेछ।

सो पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्यि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि उपस्थित हुनेछन्। अघिल्लो संसद अधिवेसनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन।

गत सोमबार सभामुख घिमिरेले सहमतिवाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियावाट भए पनि एक साता भित्र टुंग्याउन दलहरुलाई निर्देशन दिइसकेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *