बालेन शाहकाे प्रश्न : वडा अध्यक्षकै काम गर्न किन सांसद बन्नु हुन्छ ?

डिसी नेपाल
१६ जेठ २०८० ९:४७
480
Shares

काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरु माथि  ब्यंग्य हानेका छन्।

आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सांसद विकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोड दिइने निर्णयलाई लिएर मेयर शाहले ब्यंग्य हानेका हुन्।

‘सांसद विकास कोष पाउनु भए सी  बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो,’ मेयर शाहले प्रश्न गरेका छन्, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ?


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *