युनिक नेपाल लघुवित्तको मूल्यमा नेगेटिभ सर्किट, कति पुग्यो मूल्य ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो।
कम्पनीको सेयर भाउ १ सय ३५ रुपैयाँ ८० पैसाले घटेर १ हजार २ सय २२ रुपैयाँ ९० पैसा पुगेको छ। मार्केट डेपमा कम्पनीको सेयर खरिद माग भन्दा बिक्री माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment