विश्वकप छनोट : नेपालले वेष्ट इण्डिजविरुद्ध पहिला बलिङ गर्ने
ICC
काठमाडौं । आइसीसी विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज वेष्ट इण्डिजको सामना गर्दैछ । जिम्बाब्वेको हरारेमा वेष्ट इण्डिजविरुद्ध नेपालले टस जितेर पहिला बलिङ रोजेको छ ।
नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन् । नेपालका तीव्र गतिका बलर सोमपाल कामी घाइते भएर बाहिर रहेका छन् । नेपालले आफ्नो पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग पराजित भएको थियो । भने दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो । ५ टिम भएको समूहका शीर्ष ३ टिम सुपर सिक्समा सिक्समा जानेछन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment