आज सेयर बजार बन्द

डिसी नेपाल
१४ असार २०८० ८:५७
156
Shares

काठमाडौँ। आज बिहीबार सेयर बजार बन्द हुने भएको छ। आज मे असार १४ गते इस्लाम धर्मावलम्बीहरुले मनाउने बकर इदको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने भएको हो।

अब सेयर बजार आइतबार बिहान ११ बजे खुल्नेछ। यसअघि बुधबार नेप्से सूचक ३५.३७ अंकले बढेर २१५०.९९ विन्दुमा पुगेर रोकिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *