प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो
काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ। यससँगै सूचक २०९०.३७ विन्दुमा आएको छ।
८ लाख २९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २४ कम्पनीको १९ सय ५६ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल १३८ वटा कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ।
प्रतिक्रिया
Facebook Comment