प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

डिसी नेपाल
२१ असार २०८० ११:२५
40
Shares

काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक ०.८४ अंकले बढेको छ। यससँगै सूचक २०५०.२८ विन्दुमा आएको छ।

३ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १६ कम्पनीको ९९० कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल ६० वटा कारोबार भएको हो। १२ कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य घटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *