प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजी
काठमाडौं। प्रमुख प्रतिपक्ष एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ ।
शुुक्ररबार बसेको प्रतिनिधिसभा बैठकमा सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै अवरोध गरेको छ ।
रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment