ललिता निवास जग्गा प्रकरण : पूर्वमन्त्री चन्द्रदेव जोशीसँग सीआईबीले लियो बयान

डिसी नेपाल
४ भदौ २०८० २०:५९
108
Shares

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पूर्वभूमिसुधार मन्त्री चन्द्रदेव जोशीसँग आज बयान लिएको छ।

सोमबार साँझ ट्विट गर्दै पूर्वमन्त्री जोशीले बयानपछि आफ्नो बोझ हलुका भएको प्रतिक्रिया दिएका छन् ।

‘अन्ततस् बोझबाट हलुका भएको छु । सीआईबी समक्ष बयान दिएको छु । सीआईबीलाई धन्यवाद । ललिता निवास काण्डको सम्बन्धमा मेरो भनाइ सार्वजनिक नै छ,’ उनले लेखेका छन्, ‘चाहिएको बेला आवश्यक सहयोगका लागि तयार छु ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *