मन्त्री किरातीको पितालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री ललितपुरमा
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली दिन ललितपुर पुगेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईको पार्थिब शरीरमा श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री दाहाल ललितपुर पुगेका हुन् । मन्त्री किराँतीका ७६ बर्षिया पिताको आज बिहान निधन भएको थियो ।






प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment