पोष्टबहादुर बोगटीको नवौं स्मृति दिवस पेरिसडाँडामा

डिसी नेपाल
३० भदौ २०८० ९:२५
52
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता पोष्टबहादुर बोगटीलाई सम्झना गरिएको छ। माओवादी केन्द्रका प्रभावशाली र इमान्दार नेता मानिने बोगटीको नवौं नवौ स्मृति दिवसमा उनको सम्झना गरिएको हो।

पेरिसडाँडा, काठमाडौंस्थित पार्टी मुख्यालयमा आयोजित स्मृति सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनले पार्टी र देशका लागि गरेको योगदानको चर्चा परिचर्चा गरेका छन्।

आज साँझ अमेरिका प्रस्थान गर्नु अघि अध्यक्ष प्रचण्डलगायत माओवादी शिर्ष नेताहरुले बोगटीको तस्विरमा माल्यार्पण तथा पुष्पगुच्छा अपर्ण गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *