आज कोशी प्रदेशमा उराब समुदायलाई सार्बजनिक बिदा
बिराटनगर। कोशी प्रदेशमा आज उराव समुदायलाई सार्वजनिक बिदा दिइएको छ।
कोशी प्रदेश सरकारले उराव समुदायको पर्बको अवसरमा उनीहरुलाई मात्रै सार्बजनिक बिदा दिइएको हो।
हिजो बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले असोज १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशका उराव तथा झागड समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment