एमाले कोशी प्रदेश अधिवेशनको उद्घाटन आज, ओलीले सम्बोधन गर्ने

डिसी नेपाल
१२ असोज २०८० ७:१८
44
Shares

विराटनगर। धमाधम प्रदेश अधिवेशन गरिररहेको नेकपा एमालेकाे कोशी अधिवेसन आजबाट सुरु हुँदैछ। आजबाट सुरु हुने कोसी प्रदेश अधिवेशनको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन्।

भोलिसम्म चल्ने भनिएको कोशीमा अधिवेशनको उदघाटन सत्रमा पार्टी अध्यक्ष ओलीसहित पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरूको पनि सहभागीता रहनेछ।

आजदेखि सुरु हुने अधिवेशनमा काेशी प्रदेशका १३७ पालिकाका प्रतिनिधि, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाइएको छ। सो अधिवेशनले ५ जना पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *