डलरको लोभमा धार्मिक सांस्कृतिक द्वन्द्व बढाइँदैछः कमल थापा
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले डलरको लोभमा मुलुकमा धार्मिक द्वन्द्वतर्फ अग्रसर गराएको जनाएका छन्।
देशैभरी धार्मिक द्वन्द्वको घटनाको बढोतरी भए पछि थापाले सो प्रतिक्रिया दिएका हुन्।
‘डलरको लोभमा, भोटको निम्ति भ्रष्ट शासकहरूले हिन्दू, बुद्धिष्ट र किराँतीहरुलाई कमजोर बनाउने, हेप्ने काम गरेर देशलाई डरलाग्दो धार्मिक सांस्कृतिक द्वन्द्वतर्फ धकेलिरहेका छन्,’ थापाले भनेका छन्, ‘धार्मिक सांस्कृतिक द्वन्द्वबाट देशलाई जोगाऔँ।’
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment