कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिने, राजीनामा दिने तयारी

डिसी नेपाल
२० असोज २०८० १५:२९
160
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीले राजिनामा दिने तयारी गरेका छन ।

सरकार गठन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताका कारण आज सो मत लिनु अघि राजिनामा दिन लागेका हुन ।

प्रदेश सभा बैठक सुरु भएपछि विश्वासको मत लिनु अघि नै आजको बैठकमा उनले राजिनामा दिने बुझिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.