एमालेको चियापान कार्यक्रम जारी

डिसी नेपाल
१५ कार्तिक २०८० १५:१८
132
Shares

काठमाडौं। नेकपा एमालेले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा गरेको चियापान कार्यक्रम सहभागी हुन विभिन्न राजनीतिक दलका नेताहरु जानेक्रम चलिरहेको छ ।

पार्टी कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, रिाज्यका विभिन्न ओहदाका व्यक्ति, विभिन्न पेशा व्यवसायी, शुभेच्छुकहरु सहभागी भइरहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका नेताहरुले चियापान कार्यक्रममा आउने पाहुनालाई स्वागत गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.