नेपालले टस जित्यो, पहिलो बलिङ गर्ने
काठमाडौं। नेपालले ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ। आईसीसी टी-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटमा नेपालले पहिलो बलिङ गर्ने भएको हो।
त्रिभुवन विश्वबिधालय, क्रिकेट मैदान किर्तिपुरमा भर्खरै सुरू भएको खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय लिएको हो।
सो खेल केही बेरमा नै अर्थात ९ बजेबाट सुरु हुँदैछ। यो खेलले समूह विजेता र उप विजेता टुंगो लगाउने छ। नेपाल समुह एमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment