प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका छन् ।
आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरवारमा भूकम्पपछिको अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले धनजनको क्षति गरेपछि दलहरूले राजनीतिक गतिविधि छाडेर उद्धार तथा राहतमा सक्रियता बढाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment