राप्रपाका केन्द्रीय सदस्य पुन र पोखरा महानगर अध्यक्ष आचार्य राप्रपा नेपालमा प्रवेश

डिसी नेपाल
२४ कार्तिक २०८० १६:११
1.0k
Shares

पोखरा। राप्रपाका केन्द्रीय सदस्य जयलाल पुन र पोखरा महानगर अध्यक्ष महेश्वर आचार्य राप्रपा नेपालमा प्रवेश गरेका छन्।

राप्रपा कास्कीका विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरु शुक्रबार आयोजित कार्यक्रममा राप्रपा नेपाल प्रवेश गरेका हुन्।

नवप्रवेशीहरुलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गर्दै राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनितिमा बैकल्पिक शक्तिको रुपमा स्थापित गरेरै छाड्ने दृढता ब्यक्त गर्दै जनआन्दोलनको तयारीमा जुट्न सबैलाई आग्रह गरे।

सो अवसरमा कांग्रेस कास्कका पूर्वकोषाध्यक्ष ऋषि सापकोटा, खेम बहादुर गुरुङ ,गुरुदत्त पहाडी , बिराज कार्की लगायत राप्रपा नेपाल प्रवेश गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *