बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

डिसी नेपाल
२७ कार्तिक २०८० ११:०७
36
Shares

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ।

बैठकमा सरकारका समसामयिक काम बारबाहीका बारेमा र भूकम्प प्रभावित क्षेत्रका जनतालाई अस्थायी आवस निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ स्वीकृत गर्ने बताइएको छ।

आजको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गर्ने समेत बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *