छठीमाताको पूजा आराधना गर्दै भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिए (फोटोफिचर)

अनिल पोख्रेल
३ मंसिर २०८० १७:५५
180
Shares

काठमाडौं । यस वर्ष भक्तजनले राजधानीको गौरीघाटमा पुगेर छठीमाताको दर्शन गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।

आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका बर्तालु सोमबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन्। बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *