वेस्ट बैंकमा इजरायलकाे थप आक्रमण

डिसी नेपाल
८ मंसिर २०८० ८:०४
48
Shares

गाजा। युद्ध बिराम भनिए तापनि इजरायलले प्यालेस्टाइनी भूमीमा थप हमला गरिरहेको छ।

अनलाइन पोस्ट गरिएको र अल जजीराको सनद इकाईले प्रमाणित गरेको भिडियोमा इजरायली सेनाले रामल्लाहको उत्तरपश्चिममा रहेको अल मजरा अल गरबिया सहरमा आक्रमण गरेको देखाइएको छ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाले पनि जेनिन क्षेत्रमा छापा मार्दा तीन जना घाइते भएको र उपचारका लागि जेनिन अस्पताल लगिएको बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *