दुर्गा प्रसाईंले सर्वोच्चमा हाले बन्दी प्रत्यक्षीकरणकाे मुद्दा, आइतबार सुनवाइ हुने

डिसी नेपाल
८ मंसिर २०८० १५:४१
1.3k
Shares

काठमाडौं। मेडिकल व्यवसायी दुर्गां प्रसाईंले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका प्रसाईले बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन।

अधिबक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षवाट मुद्दा दायर गरेका हुन्। सो मुद्दाको आइतवार सुनवाइ हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.