आजपाको स्थायी कमिटी बैठक आजबाट

डिसी नेपाल
११ मंसिर २०८० ६:४४
20
Shares

काठमाडौं। आम जनता पार्टी (आजपा)को स्थायी कमिटी बैठक आजबाट सुरु हुँदैछ।

प्रभु साह नेतृत्वको सो पार्टीको स्थायी कमिटी बैठक काठमाडौंमा हुनेछ। सो बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।

बैठकमा देशको समग्र राजनीति, आर्थिक र सामाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए। बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *