गौशालाबाट धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

डिसी नेपाल
११ मंसिर २०८० १६:२७
536
Shares

काठमाडौं । धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । दुर्गा प्रसाईंको आह्वानमा नागरिक बचाऊ अभियानअन्तर्गत  गौशालामा भएको आन्दोलनमा त्रिशूलसहित सहभागी भएपछि धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका हुन् ।

उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्रिशूलसहित आएर सडकमै उग्र अभिव्यक्ति दिन थालेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको हो ।




प्रतिक्रिया

One thought on “गौशालाबाट धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

  1. धर्म गुरु अाचार्य श्रिनिसलाइ तत्काल रिहाइ गराेस सरकारले ,नत्र देशब्यापि रुपमा धार्मिक अान्दोलन सुरु गरिनेछ र मुलुक ठप्प पारिने छ।भाेलि देशमा कुनै मुट्भेटकाे स्थिति अाइपरे सरकार जिम्मेवार हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.