सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी
काठमाडौं। मन्त्रिपरिषद बैठक बसिरहेको छ।
सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको यूएई भ्रमण लगायतका विषयमा छलफल हुने छ।
जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप २८) मा सहभागी हुन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज राति ९ः३० बजे यूएईको दुबई जाँदै छ। सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड मंसिर १७ गते स्वदेश फर्किने कार्यक्रम छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment