सोलुखुम्बुमा एक वृद्धको शव फेला
काठमाडौं । सोलुखुम्बुमा एक जनाको शव फेला परेको छ। खोलुखुम्बुको सोलु दुधकण्ड नगरपालिका–१ लुदु बस्ने ७० वर्षीय कृष्णबहादुर विकको शव फेला परेको हो।
उनी आइतबार बाटोमा मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। मृतकका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment