माओवादी मुख्यालय पेरिसडाँडामा मनाइयो माओ जयन्ती(फाेटाे फिचर)

डिसी नेपाल
१० पुष २०८० ९:४०
36
Shares

काठमाडौं। सत्तारुढ नेकपा माओवादी केन्द्रले १३१ औं माओ जयन्ती मनाएको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक समारोहका बिचमा माओवादी केन्द्रले माओ जयन्ती मनाएको हो।

चीनका राजनीतिक सुधारक माओत्से तुङको १३१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा ‘२१ औं शताब्दीमा समाजवादमा नेपाली बाटो’ बिषयक अन्र्तक्रिया कार्यक्रम पनि गरिएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *