राष्ट्रिय सभा उम्मेदवारका लागि समाजवादी प्रेस संगठनबाट १० पत्रकारको नाम सिफारिस
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १० जना पत्रकारको नाम सिफारिस गरेको छ।
आगामी ११ माघमा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवारका लागि समाजवादी प्रेस संगठनले शम्भुलाल श्रेष्ठ, किशोर श्रेष्ठ, बोधराज त्रिपाठी, कौशल चेम्जोङ, राममाया भट्टराई, भरतराज पोखरेल, शीतल साह, विश्वमणि सुवेदी, जीवन बिसी, भीम रसाइली, हेमकर्ण विश्वकर्मा र प्रतीज्ञा बूढा मगरलाई सिफारिस गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment