धनगढीमा लागूऔषधसहित दुई युवा पक्राउ
कैलाली। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ कैलाली गाउँबाट लागूऔषधसहित दुई जना युवा पक्राउ परेका छन्।
प्रहरी चौकी कैलाली गाउँको टोलीले अन्दाजी १८ वर्षीय विवेक राना र २२ वर्षीय शंकर रानालाई चार पाकेट खैरो हिरोइनसहित पक्राउ गरेको हो। विवेक रानाको साथबाट खैरोहिरोइन फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेको दुबै जना उपर आवश्यक छानबिन गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment