वर्षाको ड्रेसमा ट्रोल बनेपछि संजोगले मुख खोले, वर्षाका लागि संजोगले यस्तो सम्म भने
काठमाडौँ । अष्ट्रेलियामा आयोजना भएको चलचित्र जात्रै जात्राको विशेष शो मा नायिका वर्षा राउतले लगाएको पहिरन माथि अत्याधिक मात्रामा ट्रोल बनेपछि आखिर के भने त नायक संजोग कोइरालाले ? संजोग कोइरालाको मनबाट निस्क्यो यस्ता शब्द ।
आजको यस भिडियोमा हामी संजोगले के भनेका थिए आफ्नी श्रीमती वर्षा राउतको पहिरनलाई लिएर बनेको ट्रोलमाथि भन्ने कुरा प्रस्तुत गर्नेछौँ । तपाईँहरुले पनि वर्षाको पहिरन त देख्नुभएको होला, के वर्षा राउतको पहिरनमा ट्रोल हुनु स्वभाविक हो या मान्छेहरुले बढी नै बुझे प्रतिक्रिया दिनुहोला ।

चलचित्र जात्रै जात्राको यतिबेला नेपाल बाहिर अष्ट्रेलियामा भवय शो भइरहेको छ र यो शोकालागि सिनेमाका कलाकालरहरु र निर्देशक निर्माता सबै सहभागी छन् तर, शुक्रबार आयोजना भएको एउटा शोमा नायिका वर्षा राउत पुगेकी थिइन् र नायिका वर्षा राउतले ृक्त शो मा लगाएको पहिरनका कारण यतिबेला निकै चर्चामा छिन् भने उनको निकै टेलहरु बनिरहेका छन् ।

उनले सामान्य तरिकाले पहिरन लगाएकी थिइन् र कार्यक्रम सक्काएर आइन् तर, जब ती तस्वीर सामाजिक सञ्जालमा आउन थाल्यो त्यसपछि भने नायिका वर्षा राउतको पूरै ट्रोलहरु बने । यस्ता ट्रोलहरु आउँदासम्म नायिका वर्षा राउत भने चुपचाप भन् भने कुनै प्रतिक्रिया जनाएकी छैनन् टरेलहरुमा तर उनका श्रीमान् अर्थात नायक संजोग बानियाँले भने बोलका छन् । के भने उनले र आफ्नो फेसबुक स्टाटसमा के लेखेका छन् उनले वर्षाको लागि हेर्नुहोस्….
थप तथा विस्तृत जानकारीको लागि हटि नेपालले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुहोस्…
No ads found for this position

डिसी नेपाल
Facebook Comment