आज घट्यो कि बढ्यो सुनको भाउ ? हेर्नुहोस्
काठमाडौं । आज (बुधबार)० पनि सुनको भाउ स्थिर रहेको छ। आज छापावाल सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो मंगलबार पनि सुन सोही मुल्यमा कारोबार भएको थियो।
त्यस्तै गरी आज तेजावी सुनको भाउ पनि स्थिर छ। आज तेजावी सुन प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज सुनको मुल्यसँगै चाँदीको मुल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ।

काठमाडौँ उपत्यका बाहेकका स्थानमा भने सुन चाँदीको भाउ केही बढी पर्न सक्ने छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment