व्यावसायिक गोष्ठी, तालिमका लागि उपयुक्त स्थान ‘होटल घ्याम्पे डाँडा’
भक्तपुर। भक्तपुरमा रहेको होटल घ्याम्पे डाँडा राजमार्गबाट ७ किमीको दुरीमा अवस्थित छ । प्राकृतिक हरियालीको बिचमा रहेको होटल घ्याम्पे डाँडा काठमाडौंबाट नजिकैको सुविधा सम्पन्न होटल हो।

होटल घ्याम्पे डाँडाबाट भक्तपुर ललितपुर र काठमाडौंका मनोरम फाटहरु नियाल्न सकिन्छ। यहाँ नेपाली इन्डियन, चाइनीज, कन्टिनेन्टल खाना पर्यटकको रोजाई अनुसार तयार गरिन्छ। यस होटलमा ४४ वटा सुविधासम्पन्न कोठाहरु रहन्छन्।
यदि तपाई पारिवारीक, व्यावसायिक गोष्ठी, कार्यशाला, तालिमको आयोजना गर्दै हुनुहुन्छ भने होटल होटल घ्याम्पे डाँडामा यसको सेवा तपाईले लिन सक्नुहुन्छ । यहाँ सुर्य र गणेश दई वटा सभाहलहरु रहेका जसको क्षमता २०० भन्दा बढि रहेको छ । यसका साथै यहाँ पार्किङ्गको पनि राम्रो व्यवस्था रहेको छ ।

आफ्ना परिवार साथी भाई संग यस होटलबाट पाइलट बाबा आश्राम, रानीकोट, डोलेश्वर महादेव मन्दिर लगायतका क्षेत्रमा हाईकिगं गर्न सक्नु हुनेछ । यस होटलका प्रत्यक रुमहरुबाट हिमश्रंखलाको मनोरम दृश्य पनि देख्न सकिन्छ। यहाँ दैनिक सयौं स्थानिय तथा आन्तिरिक पर्यटकको भिड लाग्ने गर्दछ।












No ads found for this position

डिसी नेपाल
Facebook Comment