कांग्रेसले बोलायो पदाधिकारी बैठक

डिसी नेपाल
१० फागुन २०८० १२:५०
24
Shares

काठमाडौं। नेपाली कांग्रेसका पदाधिकारी बैठक बोलाइएको छ ।

महासमिति बैठकको विषयकेन्द्रित छलफलका लागि बिहीबार नै बस्नेगरी पदाधिकारी र पूर्वपदाधिकारी बैठक कांग्रेसले बोलाएको हो।

ललितपुरको गोदावरीमा गत सोमबारदेखि कांग्रेस महासमिति बैठक बसिरहेको छ । बिहीबार महासमिति बैठक समापन गर्ने कांग्रेसको तयारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.