कांग्रेसले बोलायो पदाधिकारी बैठक
काठमाडौं। नेपाली कांग्रेसका पदाधिकारी बैठक बोलाइएको छ ।
महासमिति बैठकको विषयकेन्द्रित छलफलका लागि बिहीबार नै बस्नेगरी पदाधिकारी र पूर्वपदाधिकारी बैठक कांग्रेसले बोलाएको हो।
ललितपुरको गोदावरीमा गत सोमबारदेखि कांग्रेस महासमिति बैठक बसिरहेको छ । बिहीबार महासमिति बैठक समापन गर्ने कांग्रेसको तयारी छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment